Friday, May 17
Shadow

जिवनसैली

नजिकिँदै तीज, टाढिदै मौलिकता, मौलाउँदै विकृति

नजिकिँदै तीज, टाढिदै मौलिकता, मौलाउँदै विकृति

जिवनसैली, ब्यानर समाचार, मनोरञ्जन, समाज
तीजको बेलामा सबै जान्छन् मेलामा, म छोरीको आँशु खस्यो दैला ठेलामा । तीजको लहर आयो बरिलै । केही वर्ष अघिसम्म नेपाली हिन्दू महिलाले मनाउने धार्मिक एवं सांस्कृतिक महत्व बोकेको पर्व हरितालिका तीज नजिकिँदै गर्दा गाउँ, सहर, गल्ली चोक, घरघरमा यस्तै गीतहरु गुञ्जन्थे । तीजका यस्ता गीतले महिलाले सासु÷ससुरा र श्रीमान्को खटनले मन लागेको बेलामा माइत जान नपाएका, माइतीबाट बुबा, दाजुभाइ लिन नआएका पीडा अभिव्यक्त गरेका हुन्थे तर, अब त्यो समय रहेन । नेपाली नारीहरुको महान् चाड तीजको ऐतिहासिक मौलिकपन दिन प्रतिदिन खस्किँदै जान थालेको छ । पछिल्लो समय तीज पर्व मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको गुनासो व्यापक बन्दै जान थालेको छ । म्याग्दीको बेनी नगरपालिका–२ की ७१ वर्षीया गोमादेवी उपाध्यायले विगतका दिनमा आफूले तीज पर्वलाई नेपाली संस्कृति र आफ्नै मौलिकपनमा मनाउने गरेको सम्झँदै भन्नुहुन्छ, “म सानो छँदा ग...
यस्तो छ जनैपूर्णिमाको महत्व

यस्तो छ जनैपूर्णिमाको महत्व

अचम्मका कुरा, जिवनसैली, टिप्स, ब्यानर समाचार, समाज, साहित्य/कला
काठमाडौं- यस वर्ष साउन २७ गते शुक्रबार जनैपूर्णिमा तथा गाईजात्रा पर्व एकसाथ मनाइदै छ । शास्त्रीय नियमअनुसार श्रावण महिना र श्रवण नक्षत्रले युक्त पूर्णिमामा तिथिमा जनैपूर्णिमा पर्व मनाउने शास्त्रीय वचन रहेको रहेको छ । वर्षाऋतुसँग सम्बद्ध पूर्णिमाका दिन ऋषिको आराधना गरिने तथा तर्पण, मार्जन हुनाले यो पर्वलाई ऋषितर्पणीका नामबाट पनि बुझ्ने गरिएको छ । तिथिमा पूर्णता प्रदान गर्ने भएकाले हरेक पूर्णिमाको छुट्टाछुट्टै महत्व रहँदै आएको छ । सूर्य तथा चन्द्रमा समसप्तक हुने विशेष अवस्था नै पूर्णिमा हो। पूर्णिमा तिथिको समागमनमा विशेषगरी जल र वातावरणमा विशेष उर्जा हुने हुँदा यसले प्रतक्ष रुपमा सम्पूर्ण चराचर जगतमा छुट्टाछुट्टै प्रभाव पार्ने गर्दछ । चन्द्रमाको प्रभाव मन र मस्तिष्कमा अत्यधिक पर्ने हुदा धेरै मानिसको जीवनमा औंसी र पूर्णिमाको प्रभाव फरक फरक तरिकाबाट परिरहेको हुन्छ ।  चन्द्रमाले यस तिथिक...
मोटोपन घटाउने नयाँ तरिका: कम खाएर पनि अघाउने उपाय

मोटोपन घटाउने नयाँ तरिका: कम खाएर पनि अघाउने उपाय

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौं- तौल घटाउने सबैभन्दा प्रभावकारी उपाय भनेको कम खाने हो। तर, मोटोपनको समस्या भएका मानिसको लागि कम खानु सहज भने हुँदैन। उनीहरुलाई जति खाँदा पनि भोक नमरेको जस्तो लाग्छ, त्यसैले दिनानुदिन उनीहरुको मोटोपन घट्नुको सट्टा झन् बढ्दै जान्छ। यो समस्या समाधानको लागि शोधकर्ताहरुले एक तरिका फेला परेका छन्। जसले बढी तौल भएका मानिसलाई कम खाना खाँदा नै अघाएको जस्तो बनाउन सहयोग गर्छ। हङकङ बापटिस्ट युनिभर्सिटीको टोलीको नेतृत्वमा गरिएको अध्ययनमा उनीहरुले  भोक मेटाउने प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेल्ने इन्जाइम पत्ता लगाएका हुन्। यसको आधारमा आगामी दिनमा मोटोपन घटाउने औषधि पनि विकास गर्न सकिने उनीहरुले बताएका छन्। नेचर मेटाबोलिज्म जर्नलमा प्रकाशित उक्त निष्कर्ष बढ्दो क्रममा रहेको मोटोपनको समस्या समाधानको लागि निकै महत्वपूर्ण हुन सक्ने शोधकर्ताहरुले बताएका छन्। अधिक तौलले मानिसहरूलाई हृदया...
डेंगुबाट कसरी जोगिने ?

डेंगुबाट कसरी जोगिने ?

अचम्मका कुरा, जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौ- डेंगु एडीस जातको इजिपटाई तथा एल्बोपिक्ट्स प्रजातिको लामखुट्टेको टोकाइबाट सर्दछ। ज्वरो आउनु, टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा स–साना थोप्ला जस्तो बिबिरा देखिनु र मांसपेशी तथा जोर्शी दुख्नु यसका लक्षणहरु हुन्। निरन्तर बान्ता हुनु, पेट असाध्यै दुख्नु, रक्तस्राव हुनु, आलश्य वा व्यग्रता हुनु, पेटमा पानी जम्नु, कलोजोको आकार बढ्नु खतराका संकेतहरु हुन्। डेंगुबाट कसरी जोगिने? – लामखुट्टेको टोकाइबाट बच्न पुरा शरीर ढाक्ने कपडा लगाउने – शरीरका खुल्ला भागमा लामखुट्टेको टोकाइबाट बच्ने मल्हम लगाउने – घरभित्र लामखुट्टे छिर्न नदिन घरको झ्याल ढोकामा जाली लगाउने – बिहान, बेलुका वा राती जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने – घर वरपर प्लास्टिक, सीसा, खपटा, सिडी, चिया खाएर फालिएका कप, नरिवलका बोक्रा आदि भए सफा गर्ने र पानी जम्न नदिने – खाल्डा खुल्डी पुर्ने, खानेपानी वा ढल...
घरमा राख्नुस् यी विरुवा, मिल्नेछ सकारात्मक उर्जा

घरमा राख्नुस् यी विरुवा, मिल्नेछ सकारात्मक उर्जा

जिवनसैली, टिप्स, समाज, स्वास्थ्य
सकारात्मक उर्जाको हामी सबैलाई आवश्यकता हुन्छ । आफ्नो आसपास सकारात्कमता बनाइ राख्नका लागि हामी कयौं प्रयास गछौं ताकि पोजेटिभ इनर्जिको माहोल बन्न सकोस् । र, सवै नकारात्मक उर्जा हामीबाट टाढा जाओस् । सकारात्मक उर्जाका लागि केही केही विरुवाले पनि साथ दिने गर्छ । हरियालीमा मानिसको मनमा सकारात्मक उर्जा दिन सहायता गर्छ । त्यस कारण केही यस्ता बोट विरुवा छन् जसले हामीलाई उर्जावान बन्न मद्दत गर्छ । वाँस बेम्बु ट्रिले भाग्य तथा प्यार युक्त अवस्था बनाइ राख्नका लागि सहयाता गर्छ । यो सानो खालको वासलाई खासै हेरचाहा को आवश्यकता पनि पर्दै न । सानो सिसाको भाडोमा थोरै पानी रखेर एक कुनामा राख्न सकिन्छ । तुलसी तुलसी स्वास्थ्यका हिसावले पनि निकै गुणकारी वस्तु हो । यो गुणकारी विरुवा स्वास्थ्यका लागि मात्र होइन सकारात्मक उर्जाका लागि पनि निकै फाइदायुक्त हुन्छ । मेहन्दी सकारात्मक उर्ज...