Monday, April 29
Shadow

ब्लोअप

परिवर्तनको संदेश बोकेको पीडितको तीजगीत

परिवर्तनको संदेश बोकेको पीडितको तीजगीत

ब्लोअप, मनोरञ्जन, साहित्य/कला
काठमाडौं भाद्र ३ । पछिल्लो समय तीजका गीतले महिलाको वेदना र मौलिकता कम् अश्लीलता र विलाशितालाई प्रश्रय दिईरहेको भनेर आलोचना भइरहेको सन्दर्भमा संचारकर्मी एवं गीतकार केएल पीडितले बजारमा ल्याएको ‘ए दिदीबहिनी आफ्नो नेता आफै बन्ने हो’ शिर्षकको गीतले नारी शक्तिलाई परिवर्तनको नेतृत्व गर्न उत्साह थपेको छ । विद्रोहको सन्देश बोकेको उक्त तीज गीत हाइलाइट्स नेपालले आफ्नो युट्युब च्यानल मार्फत हालै सार्वजनिक गरेको हो । संचारकर्मी पीडितको शब्द, निर्देशन तथा प्रस्तुति रहेको उक्त तीज गीतमा माण्डवी त्रिपाठीको स्वर, विपिन आचार्यको लय तथा एरेन्ज छ । अभिनेता अर्जुन श्रेष्ठ, कमल गाउँले, दक्षिणा सिंह ठकुरी, सुलोचना श्रेष्ठ र भरत श्रेष्ठको अभिनय रहेको गीतमा व्यवस्था प्रतिको खबरदारी झल्किन्छ । देशमा राजनीतिक व्यवस्थामा परिवर्तन आएपनि देशमा बस्ने वातावरण नभएर परदेशमा पुग्नुपरेको र देशभित्र पनि अव्यवस्था...
काठमाडौंमा गाइजात्रा (फोटो फिचर)

काठमाडौंमा गाइजात्रा (फोटो फिचर)

ब्यानर समाचार, ब्लोअप, मनोरञ्जन, साहित्य/कला, स्थानिय तह
काठमाडौं- गाईजात्राको अवसरमा शनिबार  काठमाडौंको वसन्तुपरमा मृतकहरूको सम्झनामा बालकलाई गाईको भेषधारण गरी बाजागासहित सहर परिक्रमा गराइँदै ।
फिल्म महानगरको अफिसियल पोस्टर सार्वजनिक

फिल्म महानगरको अफिसियल पोस्टर सार्वजनिक

ब्लोअप, मनोरञ्जन, साहित्य/कला, सुचना प्रविधि
काठमाडौं- फिल्म ‘महानगर (वान नाइट इन काठमाडौं)’को अफिसियल पोस्टर सार्वजनिक भएको छ । एक साँझ दुई अपरिचित व्यक्तिको अनायस हुने भेट र त्यसपछिको घट्नाक्रमको कथालाई लिएर बनेको सो फिल्ममा कार्म र मेनुका प्रधानको मुख्य भूमिका रहेको छ । सन् २०२१ म कोलकता अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा विश्व प्रिमियर भएको यस फिल्मअमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभल, नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, वासिङ्गटन डी.सी. साउथ एसियन फिल्म फेस्टिभल, स्पेनको एसियन फिल्म फेस्टिभल बार्सिलोना र नेपालको पामे अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल र नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)मा अफिसियल स्क्रिनिङ्ग भइसकेको छ । यसका साथै इण्डस भ्याली इन्टरन्याश्नल फिल्म फेस्टिभलमा पनि फिल्म छनोट भएको छ । फिल्मले निफमा राष्ट्रिय चलचित्रको क्याटगोरीमा उत्कृष्ट चलचित्र, उत्कृष्ट पटकथा, अभिनय तथा निर्देशनको अवार्ड प्राप...
मोटाएपछि झनै ‘हट एण्ड सेक्सी’ बनिन् खुशी हेरौं तस्विरहरु

मोटाएपछि झनै ‘हट एण्ड सेक्सी’ बनिन् खुशी हेरौं तस्विरहरु

ब्लोअप, मनोरञ्जन
अहिले सामाजिक सञ्जालले नै कलाकारलाई स्टार बनाइरहेको छ । सामाजिक सञ्जालमा जम्न नसकेकाहरुलाई गुमनामपनि बनाइरहेको छ यो एक यस्तो अड्डा हो जहाँ कुनै अभिनेत्रीको सुन्दर तस्बिर यदि एक पटक भाइरल भएमा सोच्नुहोस् उक्त अभिनेत्री रातारात स्टार अवश्य बन्ने छिन्। यस्तोमा आज हामी पञ्जाबी चलचित्र क्षेत्रका एक अभिनेत्रीको बारेमा चर्चा गर्न गईरहेका छौं जसको तस्बिरले इन्टरनेटमा सनसनी मच्चाएको छ । पञ्जाबी चलचित्रकी अभिनेत्री खुशी गढवी जो एक मोडेल हुन्। खुशी अहिले मोडेलिंग गर्दैछिन्।खुशीको जन्म सन् १९९० मा भएको थियो। तर २८ वर्षको उमेरमा खुशीका यी तस्बिरले इन्टरनेटमा तहल्का मच्चाईरहेको छ। ...
वन नियमावलीको खारेजीको माग गर्दै माइतीघरमा खैँजेडी बजाएर प्रदर्शन (फोटोफिचर)

वन नियमावलीको खारेजीको माग गर्दै माइतीघरमा खैँजेडी बजाएर प्रदर्शन (फोटोफिचर)

ब्यानर समाचार, ब्लोअप, समाचार
काठमाडौं- काठमाडौंको माइतीघरमा वन नियमावली २०७९ खारेजीको माग गर्दै खैँजेडी बजाएर प्रदर्शन गरिएको छ । उक्त नियमावलीले सामुदायिक वन उपभोक्ता समितिको अधिकार खोसेको भन्दै बिहीबार सामुदायिक वन उपभोक्ता महासंघको अगुवाइमा प्रदर्शन गरिएको हो । वन ऐन २०७६ ले दिएको अधिकार वन नियमावली २०७९ ले खोसेको उनीहरुको आरोप छ । ‘वन नीतिविपरितको वन नियमावली २०७९ खारेज गर, सामुदायिक वनमाथि लगाइएको नयाँ नियमावली खारेज गर, संघीयताविपरीत वन नियमावली खारेज गर, महिला विरोधी वन नियमावली २०७९ खारेज गर, सामुदायिक वनमाथि लगाउन खोजिएको तेहोरो कर खारेज गर,’ जस्ता नाराहरू लगाउँदै माइतीघरबाट निकालेको र्‍याली नयाँ बानेश्वरमा पुगेर कोण सभामा परिणत भएको थियो । ...