Thursday, May 2
Shadow

राजनिती

माओवादी केन्द्रलाई सच्चिने चुनौती

माओवादी केन्द्रलाई सच्चिने चुनौती

राजनिती
महेश्वर दाहाल माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, जनमोर्चासहितको मोर्चा बनाएपछि, त्यही मोर्चाको आधारमा नेकासँग चुनावी तालमेल गरेको भए नेकाभित्रका तालमेल, गठबन्धन विरोधीहरुले यति धेरै खेल्न पनि सक्दैन थिए । एमालेमा रहेका परिवर्तनका पक्षधरहरु थुप्रैले यही मोर्चामा आएर निर्वाचन लड्नसक्ने अवस्था बन्थ्यो । स्थानीय तहदेखि नै यो आधार बनाएको भए तलैसम्म बलियो संगठनात्मक संरचना बन्न सक्थ्यो । स्वतन्त्र अजेण्डा स्थापित हुन्थ्यो । यसबारेमा त्यतिबेला पनि काफी चर्चा गरिएकै हो । काठमाडौंसहित देशका धेरै ठाउँमा स्थानीय निर्वाचनमा बेहोर्नुपरेका असफलताबाट यो निर्वाचनमा शिक्षा लिन माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका शीर्ष नेतृत्वहरू चुकेकै हुन् । केही अनपेक्षित नतिजा दिदैं आमनिर्वाचन सकिएको छ । नेपाली कांग्रेस केही ठूलो, माओवादी केन्द्र प्रत्यक्षमा कमसेकम ३० सिट र समाजवादीको संख्या यो भन्दा बढी हुन...
समानुपातिक प्रणालीतर्फ हालसम्म ९५ लाख ३६ हजार ९५१ मतगणना

समानुपातिक प्रणालीतर्फ हालसम्म ९५ लाख ३६ हजार ९५१ मतगणना

राजनिती, समाचार
काठमाडौं ।  समानुपातिक प्रणालीतर्फ हालसम्म ९५ लाख ३६ हजार ९५१ मतगणना भएको छ। निर्वाचन आयोगका अनुसार मंगलबार बिहान ७ बजेसम्मकाे तथ्यांक हेर्दा नेकपा एमालेले २५ लाख ७५ हजार ८७७ मत प्राप्त गरी अग्रता कायमै गरेकाे छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २४ लाख ४५ हजार ५८४ मत पाएको छ। तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले १० लाख ९४ हजार ६०६ मत पाउँदा चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको १० लाख ७० हजार ६३५ मत छ। यसैगरी, ५ लाख ५० हजार ३५० मतसहित राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचौँ स्थानमा छ भने जनता समाजवादी पार्टीले ३ लाख ५४ हजार २५२ मत पाएको छ। जनमत पार्टीले २ लाख ९४ हजार ४३५ मत पाउँदा नेकपा एकीकृत समाजवादीको २ लाख ६३ हजार ६०९ मत छ। यस्तै, नागरिक उन्मुक्ति पार्टीले २ लाख ४५ हजार २१५, लाेसपाले १ लाख ३६ हजार ६३, नेमकिपाले ७३ हजार ९६, हाम्राे न...
दाङ ३ बाट दीपक गिरी निर्वाचित

दाङ ३ बाट दीपक गिरी निर्वाचित

ब्यानर समाचार, राजनिती
दाङ । दाङ–३ बाट नेपाली कांग्रेसका दीपक गिरी निर्वाचित भएका छन् । उनले नेकपा एमालेकी उम्मेदवार कोमल वलीलाई ७ हजार ८१० मतान्तरले पराजित गरे । गिरीले ३६ हजार ८४२ मत पाए भने ओलीले २९ हजार ३२ मत पाए । पूर्व सिँचाइ मन्त्री गिरीको यो दोस्रो जित हो । उनी ०७० सालमा चुनाव जितेर सिँचाइ मन्त्री भएका थिए । ०७४ सालमा भने उनी एमालेका हिराचन्द्र केसीसँग पराजय भएका थिए । ...
सुनसरी २ (ख) मा एमालेका मेहता निर्वाचित

सुनसरी २ (ख) मा एमालेका मेहता निर्वाचित

ब्यानर समाचार 2, राजनिती
इनरुवा । सुनसरी क्षेत्र नं. २ (ख) बाट नेकपा (एमाले) का रामप्रसाद मेहता विजयी हुनुभएको छ । उहाँले नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइरालालाई चार सय ६२ मतले पराजित गर्दै विजयी हुनुभएको हो । मेहताले १७ हजार ९७ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम् प्रतिद्वन्द्वी कोइरालाले १६ हजार छ सय ३५ मत प्राप्त गर्नुभयो ।  वि.सं २०७४ को निर्वाचनमा मेहतालाई कोइरालाले पराजित गर्नुभएको थियो । यस पटकको निर्वाचनमा कोइरालालाई मेहताले पराजित गर्नुभयो । रासस...
एमालेका महासचिव शंकर पोखरेल पराजित, रेखा शर्मा विजयी

एमालेका महासचिव शंकर पोखरेल पराजित, रेखा शर्मा विजयी

ब्यानर समाचार, राजनिती
दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेल पराजित भएका छन् । दाङ क्षेत्र नम्बर २ मा महासचिव पोखरेल माओबादी केन्द्रकी रेखा शर्मासँग १९२ मतान्तरले पराजित भएका हुन् । निर्वाचनको अन्तिम मत परिणाम घोषणा हुन बाँकी छ। प्रदेशसभाका दुवै सिट पनि गठबन्धनले जितेको हो
जाजरकोटमा प्रतिनिधीसभा तथा प्रदेशसभाको मतगणना जारी

जाजरकोटमा प्रतिनिधीसभा तथा प्रदेशसभाको मतगणना जारी

ब्यानर समाचार 2, राजनिती
जाजरकोट । जाजरकोटमा प्रतिनिधीसभा तथा प्रदेशसभाको मतगणना जारी छ । प्रतिनिधि सभा सदस्यको एक मात्र निर्वाचन क्षेत्र रहेको जाजरकोटमा नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेतले अग्रता लिनुभएको छ । सत्ता गठबन्धनका साझा उम्मेदवार बस्नेतले पाँच हजार आठ सय ६४ मत गणना हुँदा तीन हजार ५६ मत प्राप्त गरि अग्रता लिनुभएको छ । उता एमालेका निरज आचार्यले दुई हजार तीन सय ८६ मत प्राप्त गरि पछ्याईरहनुभएको छ । त्यस्तै प्रदेश सभा 'क' तर्फ बारेकोट गाउँपालिकाको मतगणना गर्दा बारेकोट बेदराज सिंह र डम्वर सिंह दुबैनेपाली कांग्रेसका बेदराज सिंहले ६ हजार ६ सय ७५ मत गणना हुँदा चार हजार ५७ मत प्राप्त गरि अग्रता लिनुभएको छ । नेकपा एमालेका उम्मेदवार डम्बर बहादुर सिंहले दुई हजार दुई सय ६१ मत प्राप्त गर्नुभएको छ । बारेकोट गाउँपालिका बेदराज सिंह र डम्वर सिंह दुबैको गृहपालिका हो । प्रदेश 'ख' मा ९ हजार ९ सय २२ मतगणन...
सल्यान रोडमा बम जस्तो शंकास्पद वस्तु भेटिए

सल्यान रोडमा बम जस्तो शंकास्पद वस्तु भेटिए

ब्यानर समाचार, राजनिती
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिक–७ श्रीगैंस्थित सल्यान रोडमा बम जस्तो शंकास्पद वस्तु भेटिएको हो । बालुवाको बोरामा ‘खतरा’ लेखेर शंकास्पद वस्तु देखिएको छ । साथै तारहरु पनि देखिएको छ । उक्त वस्तुलाई अहिले नेपाली सेनाको टोलीले डिस्पोज गर्न लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजन गौतमले जानकारी दिए । यो ठाउँ तुलसीपुर बजारदेखि करिब २ किलोमिटर उत्तरतर्फ पर्छ । स्थानीयले विहान ७ बजेदेखेपछि प्रहरीलाई खबर गरेका थिए । आइतबार बिहान पनि घोराही–तुलसीपुर सडक खण्ड अन्तर्गत तुलसीपुर उपमहानगरपालिका-१८ विजौरी र हेमन्तपुरको सिमाना नजिकै बम भेटिएको थियो । उक्त बम नेपाली सेनाको टोलीले विहान साढे ९ बज डिस्पोज गरेको थियो । शनिबार पनि दाङमा दुई ठाउँमा बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको थियो । ...
सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिका–२ स्थित राजतीर्थ मतदान

सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिका–२ स्थित राजतीर्थ मतदान

ब्यानर समाचार, राजनिती
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिका–२ स्थित राजतीर्थ मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उहाँ ललितपुर क्षेत्र नं ३ को उम्मेदवार हुनुहुन्छ । सो अवसरमा उहाँले लोकतन्त्रको अभ्यास गर्ने महत्वपूर्ण नमूनाको रुपमा मतदानलाई लिनुपर्ने टिप्पणी गर्नुभयो ।...
घोराहीमा अखिल (क्रान्तिकारी) काे मसाल जुलुस सम्पन्न

घोराहीमा अखिल (क्रान्तिकारी) काे मसाल जुलुस सम्पन्न

ब्यानर समाचार, राजनिती
दाङ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)को सहायक संगठन अखिल (क्रान्तिकारी) ले दाङले घोराहीमा मसाल जुलुस सम्पन्न गरेको छ । चुनाव अवज्ञा सफल पार्न भित्ते लेखन, कोणसभा,जनभेटघाट, पर्चापम्मलेट वितरण लगायतका विभिन्न प्रचारप्रसारका कार्यक्रमहरु निरन्तर गरिरहेको अखिल (क्रान्तिकारी) दाङले बुधवार साँझ मसाल जुलुस सम्पन्न गरेको हो ।...
समृद्धिको दिशामा लैजान आफू प्रतिबद्ध  : मिर्जा राशिद

समृद्धिको दिशामा लैजान आफू प्रतिबद्ध : मिर्जा राशिद

ब्यानर समाचार, राजनिती
कपिलवस्तु । मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा जनता प्रगतिशील पार्टी बाट कपिलवस्तु क्षेत्र नं ३(२) प्रदेश सभा सदस्य पदमा उम्मेदवारी दिएका नेता मिर्जा राशिद बेगले युवा लक्ष्यित सीप तथा उद्यमशीलता विकास गर्न प्राथमिकता दिने बताएका छन् । क्षेत्रमा घरदैलो पछिको कोण सभालाई सम्बोधन गर्दै कपिलवस्तु ३(२) का उम्मेदवार बेगले सीप तथा उद्यमशीलता विकास गर्ने तथा कृषिमा आधुनिकीकरण गर्दै किसान लाई प्रत्यक्ष लाभ हुने कार्यक्रम हरू आफू जीते पछि प्राथमिकतामा राखेर काम गर्ने बताएका हुन् । रोजगार सहजताका लागि रोजगार सूचना केन्द्रको निर्माण गर्दै रोजगारीको अवसर सृजना गर्न उद्योग कलकारखाना स्थापना देखि अन्य अवसरको पहिचान गरि क्षेत्रलाई समृद्धिको दिशामा लैजान आफू प्रतिबद्ध रहेको समेत मिर्जा राशिदले बताए। घरदैलो अभियान अन्तर्गत क्षेत्रका मतदाता लाई कोदालो बोकेको किसान छापमा मतदान गरि क्षेत्र...