Thursday, May 2
Shadow

अचम्मका कुरा

पत्रकारको काँधमा सुगा बस्यो र इयरफोन लिएर उडेपछि …

पत्रकारको काँधमा सुगा बस्यो र इयरफोन लिएर उडेपछि …

अचम्मका कुरा
दक्षिण अमेरिकी देश चिलीमा एउटा सुगाले एक पत्रकारको एयरफोन चोरेको छ । यसको भिडियो सोसल मिडियामा भाइरल भइरहेको छ । यो घटनाको सबैभन्दा रोचक पक्ष के हो भने पत्रकार एक शहरमा भएको चोरीको घटनाबारे रिपोर्टिङ गरिरहेका थिए । त्यति नै बेला उनको इयरफोन चोरी भएको हो । पत्रकार निकोलस क्रुम्मको यो भिडियोमा जेने हेलहेड नामकी महिलाले सेयर गरेकी हुन् । भिडियोमा निकोलस कुनै शहरमा भएको चोरीको घटनाबारे लाइभ रिपोर्टिङ गरिरहेको देख्न सकिन्छ । त्यति नै बेला सुगा उनको काँधमा आएर बस्छ । १० सेकेन्डपछि सुगा उनको इयरफोन लिइर उड्छ । जानकारीका अनुसार केही टाढा सुगाले उक्त इयरफोन खसालिदिएको र त्यो रिपोर्टरले भेटिसकेका छन् ।     जब प्रस्तोताको मुखमा झिंगा पस्यो रिपोर्टिङका ​​क्रममा भएको यो पहिलो हास्यास्पद घटना होइन । विगतमा पनि यस्ता केही घटना भएका छन् । सेप्टेम्बर २०२२ मा क्यानडामा कार्...

विश्वको सबैभन्दा अग्लो क्यास मेसिन ४ हजार ६ सय ९३ मिटरको उचाइमा

अचम्मका कुरा
विश्वको सबैभन्दा अग्लो क्यास मेसिन चीन र पाकिस्तान बीचको खुञ्जेरब पास सीमामा ४,६९३ मिटरको उचाइमा अवस्थित छ । पछिल्ला केही दशकमा एटिएम विश्व प्रविधिको अभिन्न अंग बनेको छ तर ट्रेकिङ गरिरहेका बेला हिँउले ढाकेको पहाडका बीचमा एटिएम मेसिनको सायदै कसैले कल्पना गर्ला । तर पाकिस्तानको उत्तरी गिल्जिट–बाल्टिस्टान प्रान्तस्थित खुञ्जेरब पास बोर्डरमा विश्वको सबैभन्दा अग्लो पूर्ण रुपमा सञ्चालनमा आइरहेको एटिएम छ । नेशनल बैंक अफ पाकिस्तानले सन् २०१६ मा राखेको यो एटिएम मेसिन सौर्य र वायु ऊर्जाबाट सञ्चालित हुन्छ । यस्तो एकान्त ठाउँमा एटिएम मेसिन देखिनु साँच्चै नै असामान्य दृश्य हो । गिनिज बुक अफ वर्ल्ड रेकर्डले विश्वको सबैभन्दा अग्लो एटिएम मेसिन भनेर मान्यता दिएको यसलाई स्थापना गर्नु कम्ती चुनौतीपूर्ण थिएन । यो पूरा गर्न नेशनल बैंक अफ पाकिस्तानलाई करिब चार महिना लाग्यो । मेसिनलाई नियमित रूपमा नगदको साथ...
भारतमा शल्यक्रियाबाट ५.५ इन्च लामो स्टिलको गिलास  निकाल्न सफल

भारतमा शल्यक्रियाबाट ५.५ इन्च लामो स्टिलको गिलास निकाल्न सफल

अचम्मका कुरा, विश्व, समाचार, स्वास्थ्य
एजेन्सी । पेट दुखाई निकै सामान्य समस्या हो । कहिलेकाँही गलत खानपिनका कारण पेट दुख्छ । कतिले पेट दुख्दा औषधी खान्छन् भने धेरै नै समस्या भएपछि अस्पताल जान्छन् । हालै भारतमा एउटा घटना सार्वजनिक भएको छ । एक युवक पेट दुखेको समस्या लिएर डाक्टरलाई भेट्न गएका थिए, डाक्टर उनको रिपोर्ट हेरेर चकित भए । डाक्टरले उनको स्वास्थ्य परीक्षण गर्दा पेटमा एउटा स्टीलको गिलास फसेको भेटे । के हो पूरा घटना ? रिपोर्टका अनुसार यो घटना भारतको बिहारस्थित बेतियाको हो । २२ वर्षका एक युवकलाई केही दिन अघि असाध्यै पेट दुख्यो र मलद्वारबाट रगत बग्न थाल्यो । घटनाको गम्भीरता हेर्दै उनलाई तुरुन्त पटना मेडिकल कलेज अस्पताल लगियो । परीक्षण गर्दा उनको पेटमा १४ सेन्टिमिटर लामो गिलास फसेको डाक्टरलाई थाहा भयो । त्यो शरीर भित्र फसेको थियो त्यसैले उनको मलद्वारबाट रगत बग्न थालेको थियो । साढे दुई घण्टा चल्यो शल्यक्रिया शल्यक्र...
न्यु साउथ वेल्सको समुद्रमा एउटा भयानक जीव भेटियाे

न्यु साउथ वेल्सको समुद्रमा एउटा भयानक जीव भेटियाे

अचम्मका कुरा, विश्व, समाचार
एजेन्सी । अष्ट्रेलियाको न्यु साउथ वेल्सको तटभन्दा टाढा समुद्रमा एउटा भयानक जीव भेटिएको छ । हेर्दा त यो शार्क जस्तै छ तर यो कुन प्रजातिको जीव हो भन्ने केही निश्चित भइसकेको छैन किनभने वैज्ञानिकले यसअघि यस्तो कुनै जीव देखेका थिएनन् । पूरा शरीर ढुङ्गाजस्तो । आँखा गुच्चाजस्ता गोलो र मृत । दाँत निकै भयानक र ब्लेडजस्ता धारिलो । यो रहस्यमयी माछालाई देखेर वैज्ञानिक पनि चकित छन् । यो जीवलाई हाल ट्र्यापम्यान बरमागुई नाम दिइएको छ किनभने यहि नामका माझीले न्यु साउथ वेल्सभन्दा टाढा समुद्रमा जाल हानेर यसलाई समातेका थिए । यसलाई २१३० फिट गहिराइमा भेटिएको थियो । ट्र्यापम्यानले यसको तस्बिर फेसबुकमा सेयर गरे । त्यसपछि यो फोटो चर्चाको विषय बन्यो । कसैले फोटोको कमेन्टमा ‘यो त डरलाग्दो सपनाभन्दा कम छैन’ भनेर लेखेका छन् भने कसैले ‘यसको हाँसो त शैतानको जस्तो छ’ भनेका छन् । एकजनाले लेखे, ‘यो शार्कले नक्कली दाँ...
ब्राजिलको प्लेनाल्टिना सपनामा देखेकाे घटनालाई लिएर उठेर चक्कुले घाँटीमा हानेपछि

ब्राजिलको प्लेनाल्टिना सपनामा देखेकाे घटनालाई लिएर उठेर चक्कुले घाँटीमा हानेपछि

अचम्मका कुरा
एक व्यक्तिले सपनामा आफ्नी श्रीमतीको पर पुरुषसँग सम्बन्ध भएको देखे । सपनामा देखेको कुराले उनलाई बिपनामा यति रिस उठायो कि उनले श्रीमतीलाई चक्कुले हमला गरे । ती व्यक्तिले श्रीमतीको गर्धन र हातमा थुप्रै पटक हमला गरेर उनलाई घाइते बनाए र फरार भए । घाइते अवस्थामा नै श्रीमतीलाई अस्पताल लगियो जहाँ उनको उपचारपछि ज्यान भने बचेको छ । ९ अगस्टमा भएको घटनापछि फरार रहेका आरोपी श्रीमानलाई अहिले पक्राउ गरिएको छ । करिब पाँच हप्तापछि प्रहरीले उनलाई पक्राउ गरेको छ । द मिररको खबर अनुसारघटना ब्राजिलको प्लेनाल्टिनाको हो । यहाँ ३७ वर्षका एक व्यक्तिमाथि सपनामा देखेको कुरालाई वास्तविक ठानेर हमला गरेको आरोप लागेको छ । श्रीमतीको गर्धन र हातमा गम्भीर चोट लागेको छ । यी दुईको १३ वर्ष अघि विवाह भएको थियो । उनीहरुका चार सन्तान छन् । सपना देखे र श्रीमतीमाथि हमला गरे रिपोर्टका अनुसार घटना भएको दिन यो जोडीको मध...
विश्व हल्लाउने आठ हस्ती

विश्व हल्लाउने आठ हस्ती

अचम्मका कुरा
हरकोहीको इच्छा हुन्छ, सफल बन्ने । सफलताको क्षेत्र एउटै हुँदैन । हरेकले चाहने सफलतासँगै उसका क्षेत्र पनि फरक–फरक हुन सक्छन् । चाहे विद्यार्थी होस् वा उद्यमी, कलाकार होस् वा राजनीतिज्ञ, सबैले सफलता चाहिरहेकै हुन्छन् । तर, सफलताको लक्ष्य बोकेर हिँड्दै गर्दा असफलता पनि आइलाग्छ, जुन स्वाभाविक पनि हो । जब मान्छेले कुनै पनि कुरामा असफलता भोग्छ, निराशाको एउटा मुख्य कारण बनिदिन्छ । त्यसो त भनिन्छ– जो मान्छे अगाडि बढ्ने कोसिस गर्छ, उसका लागि असफलता सफलताको एउटा रूप हो । र, यस्तो असफलता जीवनमा एक न एकचोटि आउँछ, आउँछ । बस्, यसको सामना गर्नका लागि पूर्वतयारी भने हुनैपर्छ । यहाँ तीनै असफल व्यक्ति, जो पछि गएर विश्वकै सफल व्यक्ति बने, उनीहरूबारे चर्चा गर्दै छौँ ।  जेके रोलिङ प्रसिद्ध ह्यारी पोर्टर उपन्यासकी लेखिका हुन्, जेके रोलिङ । उनले हार्वर्ड विश्वविद्यालयमा भाषण दिने क्रममा असफलताको महŒव र म...
दशौं हजार पटक प्रयासमा सफल भएकाे बल्भ आविष्कारक एडिसनकाे राेचक कथा

दशौं हजार पटक प्रयासमा सफल भएकाे बल्भ आविष्कारक एडिसनकाे राेचक कथा

अचम्मका कुरा
थोमस अल्भा एडिसन हामीले बिजुलीमा बाल्ने बल्बका आविष्कारक हुन् । अहिले पनि बल्ब निर्माण जुन कम्पनीले गरे पनि त्यसको प्याटेन्ट राइट (स्वामित्व) एडिसनलाई जान्छ । ११ फेब्रुअरी १८४७ मा जन्मेका एडिसन सानैदेखि जिज्ञासु स्वभावका थिए । उनी आफूले चिताएको काममा निकै लागि परिरहन्थे । निरन्तर र अटुट प्रयासपछि मात्र उनले बिजुलीको बल्ब निर्माण गर्न सकेका थिए । बल्ब निर्माण गर्दा उनी ९९९ पटक असफल भएका थिए । एक पटक त विजुली सट भएर उनको प्रयोगशाला नै जलेको थियो । तर पनि उनले हार मानेनन् । उनले बल्बको प्रयोग सफल बनाउन हजारौं हण्डर र ठक्कर खानु परेको थियो । तर पनि नयाँ कुरा प्रयोगका लागि उनी दत्तचित्त थिए । ९९९ पटक असफल भएका उनी दशौं हजार पटकको प्रयासमा सफल भए । यो सफलता उनका लागि निरन्तर प्रयासको परिणाम थियो भने अरू सबैका लागि आश्चर्यको विषय थियो । आज हामीले सजिलै बजारमा पुगी विजुली पसलबाट बल्ब क...
चोरेको जहाज घन्टौं उडाउँदै दुर्घटनाको धम्की दिने पाइलट हिरासतमा

चोरेको जहाज घन्टौं उडाउँदै दुर्घटनाको धम्की दिने पाइलट हिरासतमा

अचम्मका कुरा
अमेरिकाको उत्तरपूर्वी मिसिसिपीको टुपेलो सहरमा चोरेको जहाज घण्टौंसम्म आकाशमा घुमाएर जानीजानी दुर्घटना गराउन धम्की दिने पाइलटलाई हिरासतमा लिइएको छ । सहरको वालमार्ट स्टोरमा जानीजानी दुर्घटना गराउन धम्की दिने ती पाइलटले विमानलाई सुरक्षित रूपमा अवतरण गरेपछि हिरासतमा लिइएको गभर्नर टेट रिभ्सले जानकारी दिए । ‘विमान अवतरण भएको छ । स्थिति समाधान भएको छ र कोही पनि घाइते भएका छैनन् । चरम सावधानीसाथ यो अवस्थालाई व्यवस्थापन गर्ने स्थानीय, राज्य र संघीय कानून प्रवर्तनलाई धेरै धेरै धन्यवाद ,’ गभर्नर रिभ्सले ट्वीट गरे । बिचक्राफ्ट किंग एयर ९० विमानलाई चालकले पाँच घण्टाभन्दा बढी समयसम्म उडाएका थिए, जसलाई प्रहरीले ‘खतरनाक अवस्था’ भनेर वर्णन गरेको थियो । प्रहरीले पाइलटको पहिचान वा उद्देश्यको बारेमा कुनै जानकारी दिएको छैन् । यसअघि टुपेलो प्रहरी विभागले सम्भावित दुर्घटनाको सावधानीबारे सचेत गराउँदै नागर...
एयर फ्रान्सका दुई पाइलटबीच प्लेनभित्रै कुटाकुट भएपछि …

एयर फ्रान्सका दुई पाइलटबीच प्लेनभित्रै कुटाकुट भएपछि …

अचम्मका कुरा
एजेन्सी । एयर फ्रान्सका दुईजना पाइलटबीच प्लेनको ककपिटभित्र नै कुटाकुट भएको छ । यो घटना जेनेभादेखि फ्रान्ससम्मको उडानको क्रममा भएको भएको हो । कम्पनीले घटनामा संलग्न दुई जनालाई निलम्बितसमेत गरेको छ । यसका बाबजुद विमानले सामान्य रूपमा आफ्नो गन्तव्यमा पुगेको थियो । विवादले उडानमा भने कुनै समस्या नआएको एयरलाइन्सका एक अधिकारीले जानकारी दिए । उनले आफ्नो एयरलाइन्स यात्रुको सुरक्षाका लागि प्रतिबद्ध रहेको कुरा दोहोर्‍याए । स्वीस ला ट्रिब्युन डेलीको समाचार अनुसार पाइलट र कोपाइलटबीच विमान उडान भर्ने बित्तिकै विवाद सुरु भएको थियो । यस क्रममा उनीहरूले एकअर्काको सर्टको कलर समात्नेदेखि मुक्का समेत बर्साएका थिए । विवादपछि क्याबिन क्रूको सदस्यले उनीहरूलाई छुट्टाएका थिए । र, उडान अवधिभर उनी ककपिटमा नै बसेका थिए । बुधबार फ्रान्सको एयर इन्भेस्टिगेसन एजेन्सी (बीईए) ले रिपोर्...
आफ्नो घर पछाडि ठूल्ठूला हड्डी देखे अचम्मित भए

आफ्नो घर पछाडि ठूल्ठूला हड्डी देखे अचम्मित भए

अचम्मका कुरा, समाचार
काठमाडौं । पोर्चुगलको पोम्बल शहरमा बस्ने एक व्यक्तिलाई आफ्नो घर पछाडि केही संरचना बनाउन मन लाग्यो । उनले जग बनाउनका लागि खन्न सुरु गरे । खन्दै गर्दा उनले अचम्मका र निकै ठूल्ठूला हड्डी देखे । उनी हैरान भए । उनले तत्काल लिस्बन युनिभर्सिटीका वैज्ञानिकलाई त्यसको फोटो पठाएर जानकारी दिए । विश्वविद्यालयका पुरातत्वविद् उक्त स्थानमा पुगे र तत्काल उत्खनन कार्य सुरु गरे । यस महिनाको सुरुवातमा स्पेन र पोर्चुगलका प्यालियोन्टोलोजिस्टले उत्खनन काम पूरा गरे । काम पूरा हुनेबित्तिकै उनीहरु चकित परे किनभने जुन अवशेष भेटिएको छ त्यो ८२ फिट लामो छ । यो त्यो डाइनासोरको कंकाल हो जुन १४.५ करोड वर्ष अघि धर्तीमा भएको अनुमान गरिन्छ । अर्थात् युरोपमा हालसम्म भेटिएको विश्वको सबैभन्दा ठूलो डाइनासोर । यसअघि कुनै पनि युरोपेली देशमा यति ठूलो डाइनासोरको अवेशष भेटिएको थिएन । पुरातत्वविद्ले अ...