Friday, May 17
Shadow

Tag: लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशले विभिन्न पदका लागि माग्यो कर्मचारी(सूचनासहित)

लुम्बिनी प्रदेशले विभिन्न पदका लागि माग्यो कर्मचारी(सूचनासहित)

टिप्स, ब्यानर समाचार, सुचना प्रविधि
काठमाडौँ- लुम्बिनी प्रदेश सरकार र लुम्बिनी प्रदेशका स्थानीय तहका लागि कर्मचारी माग गरिएको छ। खुला तथा समावेशीतर्फ प्रतिस्पर्धाबाट पदपूर्तिका लागि प्रदेश लोक सेवा आयोगले आवेदन माग गरेको छ। कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ को व्यवस्था अनुसार लुम्बिनी प्रदेश सरकार तथा स्थानीय तह अन्तरर्गत रिक्त रहेका पदहरूको पदपूर्तिका लागि स्वास्थ्य सेवा, इन्जिनियरिङ सेवा, कृषि सेवा, बन सेवा र शिक्षा सेवाका लागि कर्मचारी माग गरिएको हो। योग्यता पुगेका आवेदकलाई अनलाईनमार्फत आवेदन दिन भनिएको छ। हेर्नुस् सूचना : ...
लुम्बिनीमा ३२ लाख बढी मतदाता, कुन निर्वाचन क्षेत्रमा कति ?(सूचिसहित)

लुम्बिनीमा ३२ लाख बढी मतदाता, कुन निर्वाचन क्षेत्रमा कति ?(सूचिसहित)

ब्यानर समाचार, राजनिती
दाङ- मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट ३२ लाख बढी मतदाताले मतदान गर्न पाउने भएका छन् । प्रदेशका १२ जिल्लाका कुल ३२ लाख ४९ हजार ६३७ मतदाताले मतदान गर्न पाउने प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । प्रदेशका १२ जिल्लामा २६ प्रतिनिधि र ५२ प्रदेश सभा निर्वाचन क्षेत्र रहेका प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुवँरले बताए । उनका अनुसार यी निर्वाचन क्षेत्रका कुल मतदातामध्ये पुरुष १६ लाख ३७ हजार १३२, महिला १६ लाख १२ हजार ४७१ र अन्य ३४ जना रहेका छन् । प्रदेशमा सबैभन्दा धेरै निर्वाचन क्षेत्र रुपन्देही जिल्लामा रहेका छन् । जसमा संघतर्फ ५ वटा र प्रदेशतर्फ १० वटा निर्वाचन क्षेत्र रहेका छन् । सबैभन्दा कम रोल्पा, रुकुम पूर्व, प्युठान र  अर्घाखाँची संघतर्फ एक/एक वटा निर्वाचन क्षेत्र रहेका छन् भने प्रदेशतर्फ दुई/दुई वटा रहेका छन् । त्य...
लुम्बिनी प्रदेश पदक सिफारिस समिति सदस्यमा किफाय तुल्लाह खां मनोनीत

लुम्बिनी प्रदेश पदक सिफारिस समिति सदस्यमा किफाय तुल्लाह खां मनोनीत

समाचार
 कपिलवस्तु- कृष्णनगर बस्ने किफाय तुल्लाह खां लुम्बिनी प्रदेश पदक सिफारिश समिति सदस्यमा किफाय तुल्लाह खां मनोनीत भएका छन् । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषदको निर्णय अनुसार प्रदेश पदक ऐन २०७६ को दफा ४ (क) बमोजिम लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून तथा संचार मन्त्रीको अध्यक्षतामा गठित पदक सिफारिश समितिको सदस्यमा खां लाई मनोनीत गरिएको छ । किफाय तुल्लाह खां लामोसमय देखि सामाजिक तथा रजनितिक क्षेत्रमा लागेर जनतको सेवा गर्दै आएका व्यकितत्वका रूपमा परिचित रहि इत्तेहाद नेपाल कपिलवस्तु संस्थाका अध्यक्ष समेत रहेर काम गर्दै आएका छन् ।...