Monday, April 29
Shadow

सुनसरी २ (ख) मा एमालेका मेहता निर्वाचित


  • -इ
  • इ+

इनरुवा । सुनसरी क्षेत्र नं. २ (ख) बाट नेकपा (एमाले) का रामप्रसाद मेहता विजयी हुनुभएको छ । उहाँले नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइरालालाई चार सय ६२ मतले पराजित गर्दै विजयी हुनुभएको हो ।

मेहताले १७ हजार ९७ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम् प्रतिद्वन्द्वी कोइरालाले १६ हजार छ सय ३५ मत प्राप्त गर्नुभयो ।  वि.सं २०७४ को निर्वाचनमा मेहतालाई कोइरालाले पराजित गर्नुभएको थियो । यस पटकको निर्वाचनमा कोइरालालाई मेहताले पराजित गर्नुभयो । रासस

"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्