Monday, April 29
Shadow

एमालेका महासचिव शंकर पोखरेल पराजित, रेखा शर्मा विजयी


  • -इ
  • इ+

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेल पराजित भएका छन् । दाङ क्षेत्र नम्बर २ मा महासचिव पोखरेल माओबादी केन्द्रकी रेखा शर्मासँग १९२ मतान्तरले पराजित भएका हुन् ।

निर्वाचनको अन्तिम मत परिणाम घोषणा हुन बाँकी छ। प्रदेशसभाका दुवै सिट पनि गठबन्धनले जितेको हो

"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्