Sunday, April 28
Shadow

दाङ ३ बाट दीपक गिरी निर्वाचित


  • -इ
  • इ+

दाङ । दाङ–३ बाट नेपाली कांग्रेसका दीपक गिरी निर्वाचित भएका छन् ।

उनले नेकपा एमालेकी उम्मेदवार कोमल वलीलाई ७ हजार ८१० मतान्तरले पराजित गरे । गिरीले ३६ हजार ८४२ मत पाए भने ओलीले २९ हजार ३२ मत पाए ।

पूर्व सिँचाइ मन्त्री गिरीको यो दोस्रो जित हो । उनी ०७० सालमा चुनाव जितेर सिँचाइ मन्त्री भएका थिए । ०७४ सालमा भने उनी एमालेका हिराचन्द्र केसीसँग पराजय भएका थिए ।
"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्