Saturday, May 11
Shadow

मदन पुरस्कार ‘अग्नि’ ले पायाे


  • -इ
  • इ+

काठमाडौं । प्रत्येक बर्षकाे  दिदै आइरहेको  मदन पुरस्कार डा. नवराज लम्सालको पुस्तक ‘अग्नि’ले पाउने भएकाे छ ।

मदन पुरस्कार गुठीको साधारण सभाले लम्सालको पुस्तक अग्निलाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको अध्यक्ष कुन्द दीक्षितले जानकारी दिनुभयो।

अध्यक्ष दीक्षितका अनुसार यो वर्षको जगदम्बा-श्री बनारसबाट प्रकाशित ‘उदय’का सम्पादक  दुर्गाप्रसाद श्रेष्ठलाई दिने निर्णय गुठीले गरेको छ।  दुवै पुरस्कारको राशी जनही चार लाख रुपियाँ छ।  यी पुरस्कार घटस्थापनाको दिन प्रदान गरिनेछ।

"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्