Thursday, May 2
Shadow

अमेरिकी उपसहायकमन्त्री होर्स्ट नेपालमा


  • -इ
  • इ+

काठमाडौँ- दक्षिण तथा मध्य एसियाली मामिला ब्युरो हेर्ने कार्यवाहक प्रमुख उपसहायक अमेरिकी विदेशमन्त्री एजिलाबेथ होर्स्ट नेपाल भ्रमणमा आएकी छन् ।

होर्स्ट मङ्गलवार काठमाडौं आइपुगेकी हुन् । उनले भ्रमण जलवायु परिवर्तनको क्षेत्रको हाम्रो साझेदारीमा केन्द्रित हुने काठमाडौँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

भ्रमणका क्रममा उपसहायक मन्त्री होर्स्ट पहिलो पटक हुन लागेको क्लाइमेट एक्सन च्याम्पियन्स नेटवर्क सम्मेलनमा पनि सहभागी हुने कार्यक्रम छ ।

"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्