Saturday, May 11
Shadow

बिहीबार सुनको भाउ स्थिर


  • -इ
  • इ+

काठमाडौं ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बिहीबार सुनको भाउ स्थिर हुँदा चाँदीको भाउमा भने प्रतितोला १० रुपैयाँले गिरावट आएको छ ।

आज छापावाल सुनको भाउ यसअघिकै मूल्य अर्थात प्रतितोला ९४ हजार २०० रुपैयाँ र तेजावी सुनको भाउ प्रतितोला ९३ हजार ७०० रुपैयाँ रहेको छ ।

यसैगरी चाँदीको भाउ प्रतितोला १० रुपैयाँले घटेको छ । यसअघि प्रतितोला एक हजार २०० रुपैयाँ रहेको चाँदीको भाउ आज घटेर एक हजार १९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्