Sunday, May 12
Shadow

सुनको मूल्य प्रतितोला ९३ हजार १०० रूपैयाँ कायम


  • -इ
  • इ+

काठमाडौ । स्थानीय बजारमा आइतवार (आज) सुनको मूल्य ताेलामा हजार रूपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९३ हजार १०० रूपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबार दिन (शुक्रवार) सुनकाे मूल्य तोलाको ९४ हजार १०० रूपैयाँ ताेकिएकाे थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलाको २५ रूपैयाँले घटेर १ हजार १६० रूपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी १ हजार १८५ रूपैयाँमा कारोबार भएको थियो ।

"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्