Friday, May 17
Shadow

विभिन्न धनमाल चोरी


  • -इ
  • इ+

झापा ।  अर्जुनधारा नगरपालिका-६ कपतानबारी बस्ने २६ वर्षीय दुर्गा पौंडेलको घरबाट नगद १ लाख ४० हजार रूपैयाँ, सुन ५ तोला र चाँदी २१ तोला शनिबार दिउँसो चोरी भएको छ ।

चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्