Wednesday, May 1
Shadow

सुनको मूल्य स्थिर रहँदा ९३ हजार रुपैयाँमा कायम


  • -इ
  • इ+

काठमाडाैं ।  आज सोमबार छापावाल सुनको मूल्य स्थिर रहँदा ९३ हजार रुपैयाँमा कायम भएको छ । साथै, तेजावी सुनको मूल्य तोलाको ९२ हजार ५०० रुपैयाँमा कायम भएको छ ।

साथै, आज चाँदीको भाउ पनि स्थिर रहँदा १२ सय रुपैयाँमा कायम भएको छ ।

"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्