Friday, May 17
Shadow

साहित्य/कला

बरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन अमरले पाए अवार्ड

बरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन अमरले पाए अवार्ड

समाचार, साहित्य/कला
काठमाडौ ,नेपाली महिला दिदिबहिनीहरुको महान चाड तीजको छेको पारेर काब्य म्युजिक सेन्टरको प्रस्तुतिमा काव्य आचार्य,रमेश श्रेष्ठ,शिवराम भन्डारी,रामशरण आलेमगर तथा सुजिता आचार्य आयोजक रहेका तिज म्युजिक अवार्ड २०७९ को एक भब्य तथा सभ्य कार्यक्रम, कालो पुल स्थिति सुभम पार्टी  प्यालेसमा  सम्पन्न भएको छ । सल्लाहकार रमेश श्रेष्ठ रहेको उक्त कार्यक्रमको संयोजकमा अनुभवी तथा बहुप्रतिभाशाली ब्यक्तित्व राजेन्द्र पुरीको सफल सम्योजकत्वमा सम्पन्न भएको थियो । कलाकार लक्ष्मी गिरीको प्रमुख आथित्यतामा सम्पन्न भएको  सो कार्यक्रममा अहिलेका चर्चित म्युजिक भिडियो निर्देशिका  तथा म्युजिक भिडियो निर्देशक समाजका कोषाध्यक्ष बबिता श्रेष्ठ,चर्चित  निर्देशक निरेन श्रेष्ठ र लोकप्रिय गायिका कमला गौतम (स्मृति ) सहित जुरि मेम्बर रहेको सोही कार्यक्रममा वरिस्ठ गीतकार,साहित्यकार सुरेन्द्र महर्जन अमर लाइ काब्य म्युजिक रजत सम्मानबाट स...
घाेराही नगर प्याब्सनकाे आयाेजनामा विभिन्न प्रतियोगिता सम्पन्न

घाेराही नगर प्याब्सनकाे आयाेजनामा विभिन्न प्रतियोगिता सम्पन्न

शिक्षा, साहित्य/कला, स्थानिय तह
भदाै ११, दाङ- निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) घाेराही नगर समितिकाे आयाेजनामा हाजिरी जवाफ तथा चित्रकला प्रतियोगिता शनिबार सम्पन्न भएकाे छ । दाङकाे घाेराहीस्थित जनज्याेति विद्यामन्दिरमा कक्षा ९-१० स्तरीय हाजिरीजवाफ तथा कक्षा १-५ स्तरीय चित्रकला प्रतियाेगिता सम्पन्न गरिएको हो। हाजिरीजवाफ कार्यक्रममा जनज्योति विद्यामन्दिरका प्रस्तुति गाैतम, प्रतीक जिसी र सुगम रेग्मीकाे समूह प्रथम, बात्सायन सेकेन्डरी स्कुलका पृथक ज्ञवाली, हिमाल पाण्डे र आयुषा केसीकाे समुह द्वितीय र मेचीकाली इङलिस बाेर्डिङ स्कुलका उमङ्ग चन्द, विजय वली र स्वस्तिका केसीकाे समूह तृतीय भएको प्याब्सन नगर सचिव बालकृष्ण वलिले बताए । त्यसैगरी चित्रकला प्रतियोगिता विद्यानिलकण्ठ माविका सुप्रिया चाैधरी प्रथम, ज्ञानसिन्धु माविका नवीन पुन द्वितीय र जनज्योति विद्यामन्दिरका साेफिया पुन तृतीय भएका थिए । हाजिरीजवाफ प...
लेखक नारायण नेपालको नौलो कृति सार्वजनिक

लेखक नारायण नेपालको नौलो कृति सार्वजनिक

समाचार, साहित्य/कला
काठमाडाैं । मोतिराम जयन्तिमा नेपालको एउटा नयाँ कृति सार्वजनिक कुशीऔँशी तथा मोतिराम जयन्तिका अवसरमा लेखक नारायण नेपालको नौलो कृति सार्वजनिक गरिएको छ । कपन काठमाडाैंको यात्री पुस्तकालयमा घुम्ती कवि गोष्ठी नेपालद्वारा आयोजित एक कार्यक्रममा साहित्यकार तिलक लुइटेलद्वारा 'दाजु-बहिनीका कुरा' नामको एक बाल उपन्यास सार्वजनिक गरिएको हो । घुम्ती कविताका अध्यक्ष रामकुमार पण्डित, गीतकार विसु केसी, कवि कृष्णप्रसाद बस्याल अनि कवि विनोद दाहाल वत्सलगायतका व्यक्तित्वहरूको सिर्जना वाचन तथा श्रवण गरिएको उक्त कार्यक्रममा त्रिलोचन आचार्य, रामचन्द्र दाहाल, दुर्गा भ्रमरकोटे, निबन्ध आचार्य, ओमकारप्रकाश नेपाल, सुशील पोख्रेल, मिसन अधिकारी अनि किशोर श्रेष्ठलगायतका व्यक्तिहरूको उपस्थिति थियो । पुनश्च: भुँडीपुराण प्रकाशनबाट आएको सो पुस्तक फरक रूपमा बालमनोविज्ञान बुझ्ने र बुझाउने सोपान हुनेछ भन्ने लेखकको ठम्याइ ...
राष्ट्रिय मुक्तक पुरस्कार अर्पण समारोह सम्पन

राष्ट्रिय मुक्तक पुरस्कार अर्पण समारोह सम्पन

समाचार, साहित्य/कला
मुक्तक मञ्च केन्द्रिय समितिको आयोजना र मुक्तक मञ्च काठमाडौ शाखाको सह कार्यमा आज बिहान काठमाडौको स्काई व्याङ्क्वेटको सामाखुसीको हलमा मुक्तक मञ्च केन्द्रिय समितिले प्रदान गर्ने राष्ट्रिय मुक्तक पुरस्कार-२०७८ स्व चेतन कार्कीलाईदिने निर्णय अनुरुप आज उहाँ कि धर्मपत्नी गंगा कार्कीलाई अर्पण समारोहका साथै नियमित मुक्तक वाचन कार्यक्रम सम्पन्न भएको छ । केन्द्रिय अध्यक्ष रामजी प्रसाद आचार्यको अध्यक्षतामा र नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव प्रा ,जगत प्रसाद उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिशेष अतिथिहरु : प्रा.डा.गार्गी शर्मा ,डा.सत्यराज थपलिया , डा. शैलेन्दु प्रकास नेपाल , डा. दामोदर पुडासैनी ,डा.शशि थापा पण्डित रेणु अधिकारी मौनता , सम्मानित स्रष्टा स्व चेतन कार्कीकी धर्मपत्नि गंगा कार्की, छोरा पङ्कज कार्की र नातिनी लक्ष्मी के सी ,पत्रकार उमेश पाण्डे , पुरुषोत्तम रसुवा लगायतका...
माउन्ट भ्यु द्वारा स्वागत कार्यक्रम सम्पन्न

माउन्ट भ्यु द्वारा स्वागत कार्यक्रम सम्पन्न

शिक्षा, साहित्य/कला, स्थानिय तह
दाङ, भदौ ४ । माउण्ट भ्यु इङ्गलिश बोर्डिङ स्कुल घोराहीले कक्षा ११ का विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ । शैक्षिक शत्र २०७९ का लागि कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई सोही विद्यालयका कक्षा १२ का विद्यार्थीहरुले शनिबार स्वागत गरेका हुन् । कक्षा १२ का विद्यार्थी प्रकाश खनालको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष रमेश लम्साल, प्रिन्सिपल कृष्णप्रसाद पोखरेल, प्रबन्ध निर्देशक अरुणकुमार शर्मालगायतले टीका र खादा लगाएर स्वागत गर्नुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि विद्यालय सञ्चालक समितिका अध्यक्ष रमेश लम्सालले नेपाली बजारमा बिकाउ र टिकाउ जनशक्ति उत्पादनका लागि विद्यालय लागिपरेको बताउनुभयो । उहाँले व्यवस्थापन र विज्ञान संकाय अध्ययनका लागि माउण्ट भ्यु इङ्गलिश बोर्डिङ स्कुललाई सफल गन्तव्य बनाउन आफूहरु लागिपरेको भन्दै लम्सालले छो...
परिवर्तनको संदेश बोकेको पीडितको तीजगीत

परिवर्तनको संदेश बोकेको पीडितको तीजगीत

ब्लोअप, मनोरञ्जन, साहित्य/कला
काठमाडौं भाद्र ३ । पछिल्लो समय तीजका गीतले महिलाको वेदना र मौलिकता कम् अश्लीलता र विलाशितालाई प्रश्रय दिईरहेको भनेर आलोचना भइरहेको सन्दर्भमा संचारकर्मी एवं गीतकार केएल पीडितले बजारमा ल्याएको ‘ए दिदीबहिनी आफ्नो नेता आफै बन्ने हो’ शिर्षकको गीतले नारी शक्तिलाई परिवर्तनको नेतृत्व गर्न उत्साह थपेको छ । विद्रोहको सन्देश बोकेको उक्त तीज गीत हाइलाइट्स नेपालले आफ्नो युट्युब च्यानल मार्फत हालै सार्वजनिक गरेको हो । संचारकर्मी पीडितको शब्द, निर्देशन तथा प्रस्तुति रहेको उक्त तीज गीतमा माण्डवी त्रिपाठीको स्वर, विपिन आचार्यको लय तथा एरेन्ज छ । अभिनेता अर्जुन श्रेष्ठ, कमल गाउँले, दक्षिणा सिंह ठकुरी, सुलोचना श्रेष्ठ र भरत श्रेष्ठको अभिनय रहेको गीतमा व्यवस्था प्रतिको खबरदारी झल्किन्छ । देशमा राजनीतिक व्यवस्थामा परिवर्तन आएपनि देशमा बस्ने वातावरण नभएर परदेशमा पुग्नुपरेको र देशभित्र पनि अव्यवस्था...
काठमाडौंमा गाइजात्रा (फोटो फिचर)

काठमाडौंमा गाइजात्रा (फोटो फिचर)

ब्यानर समाचार, ब्लोअप, मनोरञ्जन, साहित्य/कला, स्थानिय तह
काठमाडौं- गाईजात्राको अवसरमा शनिबार  काठमाडौंको वसन्तुपरमा मृतकहरूको सम्झनामा बालकलाई गाईको भेषधारण गरी बाजागासहित सहर परिक्रमा गराइँदै ।
फिल्म महानगरको अफिसियल पोस्टर सार्वजनिक

फिल्म महानगरको अफिसियल पोस्टर सार्वजनिक

ब्लोअप, मनोरञ्जन, साहित्य/कला, सुचना प्रविधि
काठमाडौं- फिल्म ‘महानगर (वान नाइट इन काठमाडौं)’को अफिसियल पोस्टर सार्वजनिक भएको छ । एक साँझ दुई अपरिचित व्यक्तिको अनायस हुने भेट र त्यसपछिको घट्नाक्रमको कथालाई लिएर बनेको सो फिल्ममा कार्म र मेनुका प्रधानको मुख्य भूमिका रहेको छ । सन् २०२१ म कोलकता अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा विश्व प्रिमियर भएको यस फिल्मअमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभल, नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, वासिङ्गटन डी.सी. साउथ एसियन फिल्म फेस्टिभल, स्पेनको एसियन फिल्म फेस्टिभल बार्सिलोना र नेपालको पामे अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल र नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)मा अफिसियल स्क्रिनिङ्ग भइसकेको छ । यसका साथै इण्डस भ्याली इन्टरन्याश्नल फिल्म फेस्टिभलमा पनि फिल्म छनोट भएको छ । फिल्मले निफमा राष्ट्रिय चलचित्रको क्याटगोरीमा उत्कृष्ट चलचित्र, उत्कृष्ट पटकथा, अभिनय तथा निर्देशनको अवार्ड प्राप...
यस्तो छ जनैपूर्णिमाको महत्व

यस्तो छ जनैपूर्णिमाको महत्व

अचम्मका कुरा, जिवनसैली, टिप्स, ब्यानर समाचार, समाज, साहित्य/कला
काठमाडौं- यस वर्ष साउन २७ गते शुक्रबार जनैपूर्णिमा तथा गाईजात्रा पर्व एकसाथ मनाइदै छ । शास्त्रीय नियमअनुसार श्रावण महिना र श्रवण नक्षत्रले युक्त पूर्णिमामा तिथिमा जनैपूर्णिमा पर्व मनाउने शास्त्रीय वचन रहेको रहेको छ । वर्षाऋतुसँग सम्बद्ध पूर्णिमाका दिन ऋषिको आराधना गरिने तथा तर्पण, मार्जन हुनाले यो पर्वलाई ऋषितर्पणीका नामबाट पनि बुझ्ने गरिएको छ । तिथिमा पूर्णता प्रदान गर्ने भएकाले हरेक पूर्णिमाको छुट्टाछुट्टै महत्व रहँदै आएको छ । सूर्य तथा चन्द्रमा समसप्तक हुने विशेष अवस्था नै पूर्णिमा हो। पूर्णिमा तिथिको समागमनमा विशेषगरी जल र वातावरणमा विशेष उर्जा हुने हुँदा यसले प्रतक्ष रुपमा सम्पूर्ण चराचर जगतमा छुट्टाछुट्टै प्रभाव पार्ने गर्दछ । चन्द्रमाको प्रभाव मन र मस्तिष्कमा अत्यधिक पर्ने हुदा धेरै मानिसको जीवनमा औंसी र पूर्णिमाको प्रभाव फरक फरक तरिकाबाट परिरहेको हुन्छ ।  चन्द्रमाले यस तिथिक...
प्याब्सनकाे आयाेजनामा राष्ट्रिय लाेक नृत्य छनाैट चरण सम्पन्न

प्याब्सनकाे आयाेजनामा राष्ट्रिय लाेक नृत्य छनाैट चरण सम्पन्न

समाचार, समाज, साहित्य/कला
दाङ- निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ( प्याब्सन) काे आयाेजनामा भएको राष्ट्रिय लाेक नृत्य प्रतियोगिताका लागि घाेराही नगर प्याब्सनले छनाैट प्रतियाेगिता सम्पन्न गरेकाे छ । बिहीबार दाङकाे घाेराहीमा आयाेजित एक कार्यक्रमका बिच लाेक नृत्य छनाैट कार्यक्रम सम्पन्न गरेकाे हाे । छनाैट चरणमा गाेरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुलका विद्यार्थी प्रथम, लिटिल एञ्जल स्कुलका विद्यार्थी द्वितीय र जनज्योति विद्या मन्दिरका विद्यार्थी तृतीय भएका थिए । प्रतियोगितामा १६ वटा विद्यालय सहभागी रहेका थिए । कार्यक्रममा स्पेसल जुरी डा. गाेविन्द आचार्य, प्याब्सन दाङका वरिष्ठ सल्लाहकार केशव थापा, प्याब्सन दाङका निवर्तमान उपाध्यक्ष निर्मल न्याैपाने लगायतले मन्तव्य राखेका थिए । प्रस्तुत नृत्यकाे निर्णायक मण्डलमा स्पेसल जुरी डा.गाेविन्द आचार्य, राजेन्द्रकुमार श्रेष्ठ, धिरज देव र चाहाना झाँक्री रह...