Friday, May 17
Shadow

अभिनेता वरुण धवन अभिनीत फिल्म ‘भेडिया’को ट्रेलर सार्वजनिक


  • -इ
  • इ+

काठमाडौं । बलिउड अभिनेता वरुण धवन अभिनीत फिल्म ‘भेडिया’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार सार्वजनिक गरिएको ट्रेलरमा वरुण सामान्य मान्छेबाट भेडिया (ब्वाँसो) बनेको देखाइएको छ ।

हरर कमेडी फिल्ममा वरुण र कृतिसँगै दीपक दोब्रियाल, अभिषेक बर्नेजी, पलिन कबकलगायत कलाकारको अभिनय छ । अमर कौशिकले निर्देशनमा बनेको फिल्मलाई दिनेश विजनले निर्माण गर्नुभएको हो ।

हिन्दी, तमिल र तेलुगु गरी तीन भाषामा बनेको फिल्म मङ्सिर ९ गतेदेखि प्रदर्शन हुने भएको छ ।

"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्