Friday, May 17
Shadow

घोराहीमा अखिल (क्रान्तिकारी) काे मसाल जुलुस सम्पन्न


  • -इ
  • इ+

दाङ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)को सहायक संगठन अखिल (क्रान्तिकारी) ले दाङले घोराहीमा मसाल जुलुस सम्पन्न गरेको छ ।

चुनाव अवज्ञा सफल पार्न भित्ते लेखन, कोणसभा,जनभेटघाट, पर्चापम्मलेट वितरण लगायतका विभिन्न प्रचारप्रसारका कार्यक्रमहरु निरन्तर गरिरहेको अखिल (क्रान्तिकारी) दाङले बुधवार साँझ मसाल जुलुस सम्पन्न गरेको हो ।

"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्